Listen Live

Political News
प्रधानमन्त्री बेलायत भ्रमण सकेर फ्रान्सतर्फ
लण्डन : प्रधानमन्त्री केपी ओली बेलायतको तीन दिने औपचारिक भ्रमण पूरा गरेर बुधबार दिउँसो लण्डनबाट फ्रान्सतर्फ लागेका छन् । उनी युरो ट्रेनमा फ्रान्स लागेका हुन् ।
राजधानीमा एकमत, नाममा विवाद
प्रदेश २ जनकपुरधाम : प्रदेश २ को स्थायी राजधानी पनि जनकपुरधाममै राख्न सरकार र प्रतिपक्ष एकमत देखिएका छन्। नामकरणमा भने विवाद रहेको प्रदेश सांसदको भनाइ छ।
भियतनाम र कम्बोडियातर्फ उडे प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनाम र कम्बोडियाका लागि उडेका लागि उडेका छन्। भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ ...