Listen Live

भियतनाम र कम्बोडियातर्फ उडे प्रधानमन्त्री
Posted On: May 10, 2019

भियतनाम र कम्बोडियातर्फ उडे प्रधानमन्त्री

     वैशाख २६–३० र वैशाख ३०–जेठ १ गते हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि समावेश छन्। प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रिगण र उच्च कर्मचारीले बिदाइ गरे। सो अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो।

Comments
On Air
Good Morning Bhojpuriya
Time: 09:00
Up Next
Hello Bhojpuriya
Time: 17:00