Listen Live

अनु भइन् सातौं जुनियर ब्याटल
Posted On: Apr 29, 2019

अनु भइन् सातौं जुनियर ब्याटल

उनले विदेशमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन्।प्रतियोगितामा जुनियरतर्फ फस्ट रनर अपको उपाधि पाठशाला नेपालकी श्रेया थापा र सेकेन्ड रनर अपको उपाधि पाठशाला नेपालकै कुशल लामाले जिते। यस्तै सिनियरतर्फ फस्ट रनर अपको उपाधि एलआरआई स्कुलबाट आजन्म सापकोटाले र सेकेन्ड रनर अपको उपाधि तोरन स्कुलबाट आश्मा थापाले हासिल गरे।

कार्यक्रमको निर्णायकमा गोपाल झा, सीता पाठक, निर्णय श्रेष्ठ, लसता जोशी, संगीता श्रेष्ठ, उत्तम बनेपाली, महेश महर्जन, शुभेच्छा खड्का, धर्मेन्द्र सेवान, रोहितजोन क्षत्री थिए।

Comments
Up Next
Hello Bhojpuriya
Time: 17:00